ख्रीष्टमसको अवसरमा मोटरसाइकल र्याली सम्पन्न
- dainiksamaj
- २०८२ पुष ९, बुधबार
-
920 Shares
काठमाडौ । इसाइहरुको महान पर्व ख्रीष्टमसको अवसर पारी गोकर्णेश्वर इसाई समाजले शान्ति पुर्ण मोटरसाइकल ¥याली सम्पन्न गरेको छ।
उक्त र्याली पुष ९ गते बिहान ७ बजेदेखि सुन्दरी जलबाट जोरपाटी हुँदै जकडोल सहित पार्कमा आएर विसर्जन भएको अध्यक्ष विजय सुनवारले बताए ।
गोकर्णेश्वरमा १० हजार भन्दा धेरै इसाईहरूको बसोबास हुँदै आएको छ। गोकर्णेश्वर नगर क्षेत्रमा शान्तिपूर्ण र्याली गरेर पर्यटक प्रवद्र्धन गर्नका लागि र्याली गरिएको अध्यक्ष सुनवारले बताए ।
प्रभु येशु ख्रिष्टको एकता आनन्द मुक्ति दिन यो पृथ्वीमा जन्म भएको हो भन्ने सन्देश दिँदै उत्सवको रुपमा र्याली आयोजना गरिएको समाजका सचिव प्रकाश तामांगले जानकारी दिए ।
उक्त मोटरसाइकल र्यालीमा ३०० भन्दा धेरै मण्डलीको सहभागिता थियो।
- मार्वलस र रेडियन्ट सेमिफाइनलमा
- डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था
- राज्य आफैँ ‘सफ्टवेयर डेभलपर’ बन्दा जोखिम
- बैंकिङ निर्णयमा फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
- नाडा अटो शोमा Sierra.ev: भव्य सार्वजनिक हुँदै
- तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
- सुकेधारा स्थित ‘एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- टाटा कार्निभलको चौथो संस्करण, पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने
- सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमको सुरुवात, रोल्पाका बाढी पहिरो पीडितलाई एक लाख सहयोग
- जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
लोकप्रिय
-
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
२०८३ श्रावण २८, बिहीबार


प्रतिकृया दिनुहोस्