मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको हो । आजको बैठकले गभर्नर सिफारिस गर्न गठित समितिको सदस्य डा.विश्व पौडेलको राजीनामा स्वीकृत गर्दै नयाँ विज्ञ सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई नयाँ गभर्नर बनाउने सहमति भएको र सोहि अनुसार प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।

लोकप्रिय