अध्यक्ष रमेशबाबु थापाद्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रह विमोचन
- dainiksamaj
- २०८१ चैत्र ३, आईतवार
-
620 Shares
काठमाडौ । शहिद लखन गाउँपालिकाको आयोजना, शहीद लखन साहित्य समाजको सहआयोजनामा तथा स्रष्टा पद्यात्रा नेपालको समन्वयमा “स्रष्टा जमघट तथा सिर्जना वाचन समारोह” सम्पन्न भएको छ।
यस समारोहमा राष्ट्रिय तथा स्थानीय स्रष्टाहरूको उपस्थितिमा विभिन्न व्यक्तिहरूद्वारा सिर्जना वाचन, स्रष्टा पद्यात्रा नेपालका स्रष्टाहरूका रचनाहरूको प्रस्तुति, साहित्यिक अन्तरक्रिया तथा स्थानीय संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिनुका साथै गाउँपालिका अध्यक्ष रमेशबाबु थापा द्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रहको विमोचन सम्पन्न भएको छ ।
- मार्वलस र रेडियन्ट सेमिफाइनलमा
- डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था
- राज्य आफैँ ‘सफ्टवेयर डेभलपर’ बन्दा जोखिम
- बैंकिङ निर्णयमा फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
- नाडा अटो शोमा Sierra.ev: भव्य सार्वजनिक हुँदै
- तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
- सुकेधारा स्थित ‘एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- टाटा कार्निभलको चौथो संस्करण, पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने
- सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमको सुरुवात, रोल्पाका बाढी पहिरो पीडितलाई एक लाख सहयोग
- जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
लोकप्रिय
-
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
२०८३ श्रावण २८, बिहीबार


प्रतिकृया दिनुहोस्