फुलह्याममाथि चेल्सीको कमब्याक जित
- dainiksamaj
- २०८२ बैशाख ८, सोमबार
-
760 Shares
काठमाडौं । चेल्सीले फुलह्याममाथि जित हासिल गरेको छ ।
प्रिमियर लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा चेल्सीले फुलह्यामविरुद्ध २–१ ले जित हासिल गरेको हो । यस खेलमा १–० गोलले पछि परेको चेल्सीले खेलको अन्तिम १० मिनेटमा खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।
चेल्सीको जितमा ट्रीक जर्ज र पेद्रो नेटोले एक एक गोल गरेका थिए । त्यस्तै फुलह्यामका लागि एलेक्स इओबीले शुरुवाती गोल गरेका थिए । यो जितपछि चेल्सीको प्रिमियर लिगमा ३३ खेलमा ५७ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै फुलह्यामको भने ३३ खेलमा ४८ अंक रहेको छ ।
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
- युवाकवि मोतीराम भट्टको १सय ६१औ जयन्ती मनाइयो
- रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
नेपाली नागरिकहरूले आगमन तथा प्रस्थानसम्बन्धी विवरण नागरिक एफबाट प्राप्त गर्न सकिने
२०८३ भाद्र २६, शुक्रबार -
रसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
२०८३ भाद्र २९, सोमबार


प्रतिकृया दिनुहोस्