अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु :ओली
- dainiksamaj
- २०७९ श्रावण १७, मंगलवार
-
330 Shares
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिमदत्त पन्तका समयदेखि अहिलेसम्म काँग्रेसको मति परिवर्तन नभएको बताएका छन् । २५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा आजमंगलबार आयोजित कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्र र जनताको अधिकारको पक्षमा आवाज उठाउने पन्तलाई काँग्रेसले हत्या गरेको भन्दै विरोध गरेका हुन् ।
आजपनि एउटा देशभक्त,शान्तिपुर्ण रुपमा जनतालाई गोलबन्द गरेर अधिकारको पक्षमा आवाज उठाइरहेको देशभक्तको हत्या गराउने अलोकतान्त्रिक तानाशाही काँग्रेसको विरोध र निन्दा गर्छु’, ओलीले भने, ‘त्यसबेलादेखि अहिलेसम्म काँग्रेसले मति परिवर्तन गरेको छैन । ’
।
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्