टी–२० सिरिजको उपविजेतामै सीमित रह्यो नेपाल
- dainiksamaj
- २०८१ चैत्र ३१, आईतवार
काठमाडौं । हङकङ टी-२०आई सिरिजमा नेपाल उपविजेतामै सीमित भएको छ ।
आइतबार खेलिएको फाइनल खेलमा नेपाल कुवेतसँग तिन रनले पराजित भएको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुँदै १७१ रन बनाएको हो ।
नेपालका लागि बशीर अहमदले ८० रन बनाए भने नन्दन यादवले ३७ र आसिफ सेखले २१ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउदै १७४ रन बनाएको थियो ।
Post Views: 102
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
- स्कूल व्याग पाएपछि चेपाङ विद्यार्थी हर्षित
- पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता सम्पन्न
- जेन–जेड आन्दोलनपछि रौतहटमा तस्करी तीव्र: सीमा नाकामा ‘सेटिङ’ सक्रिय
- नेपाल इन्जिनियरिङ कलेजमा आईईईई नेपालको विद्यार्थी शाखा स्थापना
- अमेरिकाका राजदूतले गरे क्रिसमस मेलाको उद्घाटन
- विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई कारवाही
लोकप्रिय
-
जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
२०८२ मंसिर ९, मंगलवार -
धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
२०८२ मंसिर ११, बिहीबार


प्रतिकृया दिनुहोस्