भूकम्पको धक्का –
- dainiksamaj
- २०७८ श्रावण ११, सोमबार
-
470 Shares
भूकम्पको धक्का
आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
–

- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
स्वतन्त्र छापा माध्यम सिध्याउने खेलमा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना
२०८३ आश्विन ११, आईतवार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार

प्रतिकृया दिनुहोस्