एमाले अध्यक्ष ओली अचानक अस्वस्थ, अत्यावश्यक बाहेककाे भेटघाट बन्द
- dainiksamaj
- २०७८ भाद्र १९, शनिबार
-
610 Shares
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान र्वप्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएका छन्। एमाले पार्टी विभाजनपछि त्यसकाे असर कम गर्न नेता कार्यकर्तासँगको एकाएक बढेकाे भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि अस्वस्थ भएको उनका प्रेस सहहयोगी रामशरण बजगाईंले जानकारी दिए।
हाल भक्तपुरकाे बालकोटस्थित आफ्नाे निवासमै ओलीआराम गरिरहेका छन्। अति अत्यावश्यक बाहेक सबै भेटघाट पनि हाल बन्द गरिएको बजागाईंले बताए। नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली पार्टी संगठन मजबुत बनाउन पुरै सक्रिय भएका थिए।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार -
भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
२०८३ भाद्र २०, शनिबार -
बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
२०८३ भाद्र २३, मंगलवार -
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
२०८३ भाद्र २४, बुधबार -
नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
२०८३ भाद्र २२, सोमबार


प्रतिकृया दिनुहोस्