भूकम्प पीडितको टहरामा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु
- dainiksamaj
- २०८१ भाद्र ३, सोमबार
-
470 Shares
जाजरकोट । जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सोमवार बिहान जिल्लाको नलगाड नगरपालिका २ डाँडागाउँमा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो ।
भूकम्पले घर पूर्ण क्षति बनाएसँगै अस्थायी आवासमा बस्दै आएका तीन जनाको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम भण्डारीले बताए ।
घरमाथीबाट आएको पहिरोमा परी डाँडागाउँ बस्ने लाल बहादुर परियार, उनकी श्रीमती मनिषा विक, वर्ष दुईको छोरा शुभम परियारको मृत्यु भएको हो । प्रहरीले घटनास्थलबाट पहिरोमा पुरिएको अवस्थामा उनीहरुको शव निकालेको जनाएको छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
स्वतन्त्र छापा माध्यम सिध्याउने खेलमा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना
२०८३ आश्विन ११, आईतवार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार


प्रतिकृया दिनुहोस्