कांग्रेसको कानुन विभागमा दश सदस्य मनोनित
- dainiksamaj
- २०८१ भाद्र १४, शुक्रबार
-
510 Shares
काठमाडौं । नेपाली कांग्रेसले कानुन विभागमा १० सदस्य मनोनयन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम विभागमा शुक्रबार १० जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, विभागमा कञ्चनपुरका शिवराज पाण्डे, सुर्खेतका कमलबहादुर खत्री र ध्रुव श्रेष्ठ, कास्कीका दुर्गाबहादुर सुनार र दाङका दीपकराज गौतम विभाग सदस्य बनेका हुन् ।
यस्तै रुकुम पश्चिमका रामचन्द्र गौतम, धादिङका खिल गिरी, काभ्रेकी मन्दिरा शर्मा, धनुषाका अनिलकुमार कर्ण र संखुवासभाकी शोभाघिमिरे पनि विभाग सदस्यमा मनोनयन भएको पौडेलको विज्ञप्तिमा उल्लेख छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
स्वतन्त्र छापा माध्यम सिध्याउने खेलमा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना
२०८३ आश्विन ११, आईतवार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
२०८३ आश्विन १६, शुक्रबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार


प्रतिकृया दिनुहोस्