ईडीभी आज रातिबाट खुला हुँदै
- dainiksamaj
- २०८१ आश्विन १६, बुधबार
-
200 Shares
काठमाडौँ । सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) आजबाट खुला हुँदै छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपालीसमयानुसार आज राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिनेछ ।
आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्नेछन् । डीभीको म्याद आगामी कात्तिक २० गतेराति १०ः४५ बजेसम्म रहने दूतावासले जनाएको छ । डीभी कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने दूतावासले स्पष्ट पारेको छ ।
आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न दूतावासलेआग्रह गरेको छ ।
- टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
- लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
- द इन्साइट भिजन स्कूल/कलेजमा नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
- ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न
- के तेज शमशेर राणा वीरगञ्जको नयाँ राजनीतिक ब्रान्ड बन्न सक्छन्?
- नेपालमा लाइभ कन्सर्ट गर्दै अभिजित भट्टाचार्य
- उद्देश्य विपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक अध्यगमनको नियन्त्रणमा
- नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा
- बुढानीलकण्ठ–३ का सुबास सापकोटाले दिए स्वदेशमै उद्यम गर्ने सन्देश
- किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
लोकप्रिय
-
ब्रुकलिन कलेजद्वारा अभिमुखीकरण कार्यक्रम–२०८३ सम्पन्न
२०८३ असार ४, बिहीबार -
लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
२०८३ असार १०, बुधबार


प्रतिकृया दिनुहोस्