न्युटन इन्टरनेसनल कलेजले जित्यो अन्तर-कलेज फुटसल प्रतियोगिताको उपाधि
- dainiksamaj
- २०८२ असार १०, मंगलवार
-
480 Shares

काठमाडौं — कोटेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित अन्तर-कलेज स्तरीय खुला फुटसल प्रतियोगिताको उपाधि न्युटन इन्टरनेसनल कलेज, जोरपाटीले हात पारेको छ।

प्रतियोगिताको फाइनल खेलमा न्युटनले कोटेश्वर बहुमुखी क्याम्पसलाई पराजित गर्दै १ लाख नगद, शिल्ड, मेडल र प्रमाणपत्र जित्न सफल भएको हो। उप-विजेता कोटेश्वर बहुमुखी क्याम्पसले ५० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ।
यसैगरी, न्युटन कलेजका खेलाडीले सर्वोत्कृष्ट गोलकीपरको पुरस्कार पनि हात पारेका छन्। यस प्रतियोगितामा काठमाडौं उपत्यकाका ४० वटा कलेज/क्याम्पसले सहभागिता जनाएका थिए।

प्रतियोगिता आयोजक समितिले सबै प्रतिस्पर्धी टोलीहरूलाई धन्यवाद ज्ञापन गर्दै खेलकुदले युवाहरूमा एकताको भावना बढाउने विश्वास व्यक्त गरेका छन्।
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्