नयाँ बानेश्वरमा महिलाको शव अर्धनग्न अवस्थामा फेला
- dainiksamaj
- २०७८ आश्विन १४, बिहीबार
काठमाडौँ – काठमाडौँको मुख्य केन्द्र नयाँ बानेश्वरमा एक महिला मृत अवस्थामा फेला परेको छ। बिहीबार बिहान बानेश्वर बहुमुखी क्याम्पस नजिकै बग्ने बागमतीको बगरमा उक्त महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको हो।
बिहान करिब साढे ६ बजेतिर स्थानीयले खोलामा मानिसको शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। बानेश्वर प्रहरी टोली गएर शव निकालेको छ। महिलाको पहिचान हुन सकेको छैन।बागमतीले बगाएर ल्याएर फलामे टेकोमा अल्झेको अवस्थामा शव भेटिएको महानगरी प्रहरी परिसर काठमाडौँका एसपि रमेश बस्नेतले दैनिक समाजलाई जानकारी दिए ।
यस घटनाबारे अनुसन्धान शुरु भइसकेको प्रहरी श्रोतले जनाएको छ।
Post Views: 1,846
- सिन्धुलीका श्रेष्ठलाई श्रममन्त्री बनाउन महासंघको माग, श्रम नबुझेकोले मन्त्रालय चलाउन नसक्ने महासंघको दाबी
- झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
- जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
- महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
- उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
- निर्वाचनमा भाग लिन प्रधानमन्त्री कार्कीको आह्वान !
- संकट छल्न समयमै निर्वाचन
- महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो
- वाईसीएलले बनायो १० हजारको सक्रिय फोर्स, जेन–जी आन्दोलनको नाममा आक्रमण भए प्रतिकार गर्ने
- तिहारको विदामा अध्यागमन विभाग खुल्ला रहने
लोकप्रिय
-
महालक्ष्मी विकास बैंक आईएसओबाट पुनः प्रमाणित
२०८२ कार्तिक १६, आईतवार -
झरीका बीच विश्व पूर्ण–शाकाहारी दिवस मनाइयो
२०८२ कार्तिक १६, आईतवार -
उद्योगहरुमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्नु पर्छ : अध्यक्ष ढकाल
२०८२ कार्तिक १६, आईतवार -
जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
२०८२ कार्तिक १६, आईतवार


प्रतिकृया दिनुहोस्