नेकपा एमालेले नेपालगञ्जमा उम्मेदवारको घोषणापत्र सार्वजनिक गर्यो
- dainiksamaj
- २०७९ बैशाख ९, शुक्रबार
-
370 Shares
नेपालगञ्ज । स्थानीय निर्वाचन २०७९ का लागि नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ ।पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणा पत्र जारी गरेका हुन् ।
घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने, स्वास्थ्य अन्तर्गत नेपालगञ्जको स्वास्थ्य सेवा गुणस्तरी र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकासको व्यवस्थापन गरी शुद्ध खानेपानीको सेवा दिइने उल्लेख छ ।
यस्तै फोहोरमैला व्यवस्थापन गर्दै सरसफाइलाई व्यवस्थित बनाइने, ग्रीन सिटी परियोजना, सडक तथा यातायात, आवास व्यवस्थालगायतलाई पनि घोषणा पत्रमा समावेश गरिएको छ ।
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्