सूर्यविनायक र मध्यपुर थिमी नपामा मेयरदेखि वडासदस्यसम्ममा कांग्रेसले क–कसलाई बनायो उम्मेदवार ? (हेर्नुहोस् नामावली)
- dainiksamaj
- २०७९ बैशाख १२, सोमबार
-
340 Shares
काठमाडौ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारको टुँगो लगाएको छ ।
सूर्यविनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नगरसभापति समेत रहनुभएका निशान ढुँगेललाई उम्मेदवार बनाएको छ भने मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी दुई नगरपालिकाका १९ वडामा अध्यक्ष देखि सदस्यहरुमा उम्मेदवार चयन भएको क्षेत्रीय सभापति भेषबहादुर कार्कीले बताउनुभयो ।
छनोटमा को–को परे हेर्नुहोस् पूर्ण लिष्ट :




- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्