दधिकोटबासीले पनि सार्वजनिक यातायातको सुविधा पाउने
- dainiksamaj
- २०७९ असार २, बिहीबार
-
420 Shares
भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं. ४ दधिकोटका बासिन्दाले लामो समयको प्रतिक्षापछि सार्बजनिक यातायातको सुबिधा लिने भएका छन् भने यस क्षेत्रका बासिन्दा निकै खुसि भएका छन् ।
हिजो एक कार्यक्रमकाबिच स्थानीय, समाजसेवी र विभिन्न राजनीतिक दलका व्यक्तिहरुको उपस्थितमा सेवा शुभारम्भ गरिएको छ।

यसवडाका अध्यक्ष लछुराम न्यौपाने एवं जनप्रतिनिधिहरुको बिशेष पहल र यातायात व्यवसायिहरुको सहयोगमा वडाको समन्वयकारी भुमिकामा ५ वटा माइक्रोबस र मिनिबस सञ्चालनमा आउने भएका हुन् ।
त्यसोत उक्त यातायात सेवा १५ मिनेट समयको अन्तरमा तर्खगाल गाम्चा, हर्ष चोक, नयाँ ठिमी हुँदै रत्नपार्क सम्म चल्ने बताईएको छ ।
ब्यक्तिगत रूपमा आफ्नो सवारीसाधन नहुने यस भेगका सर्बसाधारण बासिन्दा र कलेजका विद्यार्थी सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास लिएको छ ।
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
- विरोधीहरुले मुर्रा भैंसी ल्यायो भनेर उडाउने गथ्र्यो, मुर्रा भैंसी ल्याउन चानचुने कुरा थिएन, अध्यक्ष (प्रचण्ड) संयोजक नेकपा
- सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
लोकप्रिय
-
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
२०८३ आश्विन २, शुक्रबार


प्रतिकृया दिनुहोस्