नेपाली कांग्रेसका नेता कोइराला पक्षको भेला सुरू
- dainiksamaj
- २०७९ असार २६, आईतवार
-
250 Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला सुरू भएको छ। बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आज दिउँसो भेला भएको हो। आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई कोइरालाले भेलामा बोलाएका थिए। भेला विषेश गरी सोमबारदेखि सुरू हुने कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत हुने सम्भावित एजेन्डा तथा त्यसमा कसरी अघि बढ्ने भन्नेमा केन्द्रित रहनेछ।
भेलामा महामन्त्री गगन थापालगायत सहभागी छन्। सभापति शेरबहादुर देउवाले विधानअनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्