अनु तामाङ ‘चन्चले’ मा यस्तो देखीइन, चर्चा बटुल्ने विश्वास( भिडियो सहित)
- dainiksamaj
- २०७८ श्रावण २४, आईतवार

काठमाडौँ ।
मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट सार्वजानिक गरिएको हो । तिर्थमान पाख्रिनको शब्द, संगीत र स्टोरी कन्सेप्टमा तयार गरिएको गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने कर्साङ लामाले मिक्सिङ र रेकर्डिङ गरेका हुन ।
आशिष जिम्बाले सम्पादन,कलर र छायांकन, ड्रोन र निर्देशन बाबु जिम्बाले गरेका हुन । भिडियोमा समय पख्रिन, अनु तामाङ, आयुष तामाङ, सृस्टि ब्लोन, आभास लामा, सुनिता रुम्बा, प्रदिप थिङ र प्रिन्सेस खुशीको अभिनय देख्न सकिन्छ ।
(भिडियो हेर्नको लागि यो लिङ्क क्लिक गर्नुहोस्)
Post Views: 2,009
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्