पाँँच दलीय गठबन्धनले आगामी निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय
- dainiksamaj
- २०७९ श्रावण २०, शुक्रबार
-
290 Shares
काठमाडौं। पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज (शुक्रबार )बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् ।
- ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
- बी.पी. कोइरालाको ११३ औँ जन्मजयन्तीको अवसरमा भक्तपुरमा विचार गोष्ठी आयोजना, देउवा सहभागि हुने
- नेपाल मगर संघ र काठमाडौं युनिभर्सिटी बिच परामर्श बैठक सम्पन्न
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्