जनवादी गायक टुहुरेको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालको चासो
- dainiksamaj
- २०७८ भाद्र ३, बिहीबार
-
250 Shares
नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेवी टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । यही भदौ १ गते ‘स्ट्रोक’ भएपछि उहाँ बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत हुनुहुन्छ ।
अध्यक्ष दाहालले संविधानसभा सदस्यसमेत रहनुभएका टुहुरेको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार वरिष्ठ जनवादी गायक टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभएको थियो ।
- ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा :साउन १६ मा स्मृति दिवस
- जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
- नेपालले रुसबाट सिक्नु पर्छ :वर्षामान पुन रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन: भण्डारी सन्दर्भ: ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस
- किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
- ४७८ औं साहित्य सन्ध्या श्रँृखलामा ‘‘अष्टावक्र महागीतामृत’’को विमोचन, सहित ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’माथि परिचर्चा
- आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीमा काव्यिक साँझ
- जनसाहित्य संघ नेपालको भेला सम्पन्न
- गोर्खाको पाइला परेको युद्धभूमिदेखि विश्वकपको सेमिफाइनलसम्म: इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्तको इतिहास
- टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
- लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
लोकप्रिय
-
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
२०८३ श्रावण ४, सोमबार -
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार


प्रतिकृया दिनुहोस्