कक्षा १२ को परीक्षातालिका सार्वजनिक
- dainiksamaj
- २०८० फाल्गुन ५, शनिबार
-
150 Shares
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले आगामी २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । बोर्डका अनुसार परीक्षा वैशाख २६ गते सकिने छ ।
- सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
- आज विज्ञापन रोकियो, भोलि के आवाज पनि रोकिन्छ?
- न्याय कि राजनीति? नेपालको न्याय प्रणालीमाथि विश्वास किन कमजोर हुँदैछ
- अध्यागमनमा सेटिङ मिलाईदिन्छु भन्दै रकम असुल्ने गुरुङ पक्राउ
- दोलखामा निर्वाचित सांसद जगदीश खरेललाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
- टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
- कालाबजारीको निगरानी गर्दै महानगर
- एनआईसी एशिया बैंकद्वारा डेढ सय विद्यालाई सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा दुई दिने कार्यशाला तथा पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न
- माओवादी छाडेका थापालाई एमालेमा पनि लाभैलाभ
लोकप्रिय
-
आज विज्ञापन रोकियो, भोलि के आवाज पनि रोकिन्छ?
२०८३ बैशाख १६, बुधबार -
सुकुम्बासीमाथिको सत्ताको डोजर ‘क्लिन-अप’ होइन:यो वर्गीय सफाया हो !
२०८३ बैशाख १७, बिहीबार


प्रतिकृया दिनुहोस्