उपत्यकामा आजबाट सुरु हुँदै इन्द्रजात्रा

उपत्यकामा आजबाट सुरु हुँदै इन्द्रजात्रा

काठमाडौं आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ हुँदैछ वर्षा सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाईनेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा देवीदेवताको पूजार्चनाकासाथ आठ दिनसम्म मनाइन्छ इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन असोज गतेमङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव कुमारीको दर्शन गर्ने परम्परा सरकारले उक्त दिनकाठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको

लोकप्रिय