कलाकार जितु नेपाललाई मातृ शोक

कलाकार जितु नेपाललाई मातृ शोक

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ लाई मातृ शोक परेको छ ।

उनकी आमा योगमाया नेपालको ८९ वर्षमा आइतबार बिहान निधन भएको पारिवारीक स्रोतले जनाएको छ । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

लोकप्रिय