संसद बैठकमै च्यातियो बजेट पुस्तिका

संसद बैठकमै च्यातियो बजेट पुस्तिका

काठमाडौं । सरकारले बजेट नेतामुखी र मन्त्रीमुखी ढंगले प्रस्तुत गरेको आरोप लगाउँदै नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२÷८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका थिएभने अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको बताएका थिए ।

भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको बताए ।

यो बजेटले जनताप्रति उत्तरदायी नलिएको र एकाधिकार कायम गरिएको हुनाले यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति मागेर च्यातेको बताए ।

लोकप्रिय