काठमाडौँ । साहित्यकार, पत्रकार तथा अधिवक्ता समेत रहेका बिजय कुमार पोखरेल (बीके पाल्पाली)को निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मंगलबार राती आफ्नै आफ्नै निवास भक्तपुरको सिपाडोलमा निधन भएको हो।
प्रतिकृया दिनुहोस्