नेपाल महिला र बालबालिकाको हितको पक्षमा छ : राष्ट्रपति भण्डारी
- dainiksamaj
- २०७८ चैत्र १६, बुधबार
-
380 Shares
काठमाडौं, । राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेसनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ को बैठकलाई सम्बोधन गर्नुभएको छ ।
प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।
बैठकमा राष्ट्रपति भण्डारीले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा आफ्नो सुझाव दिनुभएको छ ।
- ब्रुक्लिन कलेजको स्वागत तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न
- पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ
- श्रम स्वीकृति विना प्रस्थान अनुमति दिइएको सम्बन्धमा प्रारम्भिक अनुसन्धान
- ‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
- ‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
- प्रथम सहिद लखन थापामगर त्रिकालदर्शी महान् व्यक्तित्व हुनुहुन्थ्यो : व्याकुल माहिला, राष्ट्रिय गान सर्जक
- वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाद्वारा लिखित कवितासंग्रह ‘‘सत्ताको मान्छे’’, ‘‘नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण माथि गहन संश्लेषण, माथि विशद चर्चा
- नेपाली समाजमा प्रचलित चाडवाड र रूपान्तरण र सत्ताको मान्छेमाथि गहन चर्चा
- प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
- गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
लोकप्रिय
-
‘विद्यार्थी मोबाइल र सामाजिक सञ्जालतर्फ बढी आकर्षित छन्’
२०८३ आश्विन ४, आईतवार -
गणेशमान सिंहको २९ औँ स्मृति दिवस मनाइयो, सालिकमा माल्यार्पण
२०८३ आश्विन २, शुक्रबार -
‘मेरो मुख्य काम विद्यार्थीलाई सजिलो बनाउनु हो’
२०८३ आश्विन ४, आईतवार -
पुष्पलाल पढ्ने मात्र होइन, करियर बनाउने ठाउँ बन्नेछ
२०८३ आश्विन ७, बुधबार


प्रतिकृया दिनुहोस्