दुई अध्यादेश स्वीकृत
- dainiksamaj
- २०७८ श्रावण १९, मंगलवार
-
440 Shares
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग ९गठन र कार्य सञ्चालन० चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताउनुभएको छ । सो बैठकले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आव २०७८र७९ भित्र २८३ अस्थायी दरबन्दीको कर्मचारीको पदस्थापना गर्न स्वीकृत प्रदान गरेको छ ।
–––
- ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा :साउन १६ मा स्मृति दिवस
- जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
- नेपालले रुसबाट सिक्नु पर्छ :वर्षामान पुन रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन: भण्डारी सन्दर्भ: ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस
- किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
- ४७८ औं साहित्य सन्ध्या श्रँृखलामा ‘‘अष्टावक्र महागीतामृत’’को विमोचन, सहित ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’माथि परिचर्चा
- आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीमा काव्यिक साँझ
- जनसाहित्य संघ नेपालको भेला सम्पन्न
- गोर्खाको पाइला परेको युद्धभूमिदेखि विश्वकपको सेमिफाइनलसम्म: इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्तको इतिहास
- टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
- लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
लोकप्रिय
-
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
२०८३ श्रावण ४, सोमबार -
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार


प्रतिकृया दिनुहोस्