विश्वकप लिग टू अन्तर्गत नेपालले आज ओमान सँग पहिलो खेल खेल्दै

विश्वकप लिग टू अन्तर्गत नेपालले आज ओमान सँग पहिलो खेल खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमान सँग पहिलो खेल खेल्दैछ ।बुधबार देखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिका सँग ११४ रनले पराजित भएको थियो ।

पर्लयाण्ड स्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिम सँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

लोकप्रिय