कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुपअफ हस्पिटालिटी बीच सम्झौता

कामना सेवा र सिद्धार्थ बिज्नेस ग्रुपअफ हस्पिटालिटी बीच सम्झौता

 

काठमाडौँ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुपअफ हस्पिटालिटी बीच सम्झौता सम्पन्न भएको छ । अब बैंककाकर्मचारी तथा ग्राहक महानुभावहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएकाविभिन्नहोटल, रिसोर्ट , रेस्टुरेन्ट तथाक्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमाआकर्षक छुट प्राप्तगर्न सक्नुहुनेछ ।बैंकको ग्राहकभएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट ग्राहक महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

 

 

 

लोकप्रिय