महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२४ मा पनि
- dainiksamaj
- २०८१ भाद्र ११, मंगलवार
काठमाडौ । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको छ ।
गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. ३३ मा गई सम्पर्क गर्न सक्नेछन् ।
Post Views: 232
- शाक्यको पक्षमा परमादेश, कुलमानलाई धक्का
- अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
- कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
- बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
- चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
- एमाले केन्द्रीय सदस्यमा पाण्डे र मैनााली उम्मेदवार, प्रतिनिधि चयनलाई लिएर आन्तरिक आलोचना तिब्र
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
लोकप्रिय
-
चुनावी एजेण्डाका लागि एनएसटी अध्यक्ष पदका आकांक्षी भण्डारीले गरे पत्रकारसँग छलफल
२०८२ मंसिर २३, मंगलवार -
अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
२०८२ मंसिर २३, मंगलवार -
बबिता र दिया फिचर्ड ‘मस्त जवानी’ सार्वजनिक (भिडियो)सहित
२०८२ मंसिर २३, मंगलवार -
कार्यालय प्रमुख थापामाथि दुव्र्यवहार
२०८२ मंसिर २३, मंगलवार


प्रतिकृया दिनुहोस्