विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या
- dainiksamaj
- २०८२ जेष्ठ ११, आईतवार
-
470 Shares
काठमाडौं । लामो समय युक्रेनको आन्तरिक राजनीतिमा चर्चामा रहेका आन्द्रेइ पोटनोभको म्याड्रिडमा हत्या भएको छ।
म्याड्रिडमा रहेको अमेरिकी विद्यालयमा बच्चा छाडेर फर्किएका उनलाई कार पार्कमा रहेको समयमा लगातार गोली प्रहार गरेर मारिएको हो।
उनको निधनपछि युक्रेनमा हुने गरेको भ्रष्टाचार र रुसी प्रभावको एउटा अध्याय नै अन्त्य भएको बताइएको छ। रुस समर्थित पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको प्रभावमा रहेर उनले बारम्बार सञ्चारकर्मीलाई धर्काउने गरेको पनि त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।
सन् २०१४ देखि रुसमा रहेका उनी सन् २०१९ मा युक्रेन फर्किएका थिए। सन् २०२२ मा रुसले फेरि युक्रेनमा आक्रमण गर्नु भन्दा अघि उनी स्पेन गएका थिए।
- मध्यपुर थिमि नगरपालिकाद्वारा करदातालाई विभिन्न करमा छुट, असोज मसान्तसम्म लाभ लिन आग्रह
- महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान
- महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
- माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
- बाह्र मगराँतको क्षेत्रमा आर्थिक व्यवस्थापन, जीवन पद्धतिको सञ्चालन गर्न बनेको साझा संस्था ‘‘मगर भेजा’’ होः अध्यक्ष खिमबहादुर थापा मगर
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
लोकप्रिय
-
माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
२०८३ आश्विन २७, मंगलवार -
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
२०८३ आश्विन २०, मंगलवार -
डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
२०८३ आश्विन २५, आईतवार -
ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
२०८३ आश्विन २५, आईतवार -
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
२०८३ आश्विन २०, मंगलवार

प्रतिकृया दिनुहोस्