अमेरिका चुप लाग्दा रुसको मनोबल बढेको जेलेन्स्कीको गुनासो
- dainiksamaj
- २०८२ जेष्ठ १२, सोमबार
-
320 Shares
काठमाडौं । रुसले युक्रेनमाथि सबै भन्दा ठुलो हवाई आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका चुप बसेका कारण रुसको मनोबल बढेको र आक्रमणलाई प्रेरित गरेको गुनासो गरेका छन्।
सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरे यता शनिबार राति सबै भन्दा ठुलो आक्रमण गरेको हो। सो आक्रमणमा तीन बालबालिकाका साथै १२ जनाको ज्यान गएको थियो। राजधानी किभमा सबै भन्दा धेरै मान्छे मरेको एक दिनपछि सो घटना भएको हो।
अन्तर्राष्ट्रिय निकायले दबाब दिनुका बाबजुद रुसले लगातार आक्रमण गरिरहेको छ। अमेरिका गुपचुप रहनुका कारण यस्तो स्थिति आएको जनाइएको छ। जेलेन्सकीले रुसमाथि कडा दबाब नदिए उनीहरूको क्रूरताको अन्त्य नहुने बताएका छन्।
- नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
- भोटेकोशी विपत्ति : उद्धार जारी, चुनौती कायमै
- वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
- शंखरापुर–९ का वडाध्यक्ष श्रेष्ठद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ सय सहयोग
- रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
- गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
- माकजू र खनाल ‘हेमबहादुर मल्ल’ पुरस्कारद्वारा सम्मानित
- नेपालमा एसआरएमका १ हजार १११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
- नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
- फेदीखोला गाउँपालिकाका अस्थायी, राहत तथा करार शिक्षक सामाजिक सुरक्षा कोषमा आबद्ध
लोकप्रिय
-
रसुवाका बाढीपीडितका लागि माता इन्द्रायणी सहकारीद्वारा एक लाख ११ हजार सहयोग
२०८३ भाद्र १६, मंगलवार -
गौरीशंकर–९ द्वारा काठमाडौंमा पाँचदिने सेवा शिविर सञ्चालन
२०८३ भाद्र १६, मंगलवार -
वर्षासँगै बढ्यो रोल्वालिङ खोलाको बहाव, बेडिङ जोड्ने पुलमा जोखिम
२०८३ भाद्र १६, मंगलवार -
नेपाल–हंगेरी मैत्री संघको ३०औं वार्षिक साधारणसभा सम्पन्न
२०८३ भाद्र २१, आईतवार


प्रतिकृया दिनुहोस्