इत्तिहादसँग अल नासर पराजित
- dainiksamaj
- २०८२ बैशाख २५, बिहीबार
-
690 Shares
काठमाडौं । साउदी लिग अन्तर्गत अल नासर पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा अल नासर अल इत्तिहादसँग ३–२ गोल अन्तले पराजित भएको हो । अल इत्तिहादको जितमा करिम बेन्जमा, एन्गोलो कान्टे र होसेम ओआरले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले एक एक गोल गरेका थिए ।
यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए । खेलमा २(० ले पछि परेको इत्तिहादले कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो ।
यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल नासरको भा ३० खेलमा ६० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
- मध्यपुर थिमि नगरपालिकाद्वारा करदातालाई विभिन्न करमा छुट, असोज मसान्तसम्म लाभ लिन आग्रह
- महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान
- महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
- माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
- बाह्र मगराँतको क्षेत्रमा आर्थिक व्यवस्थापन, जीवन पद्धतिको सञ्चालन गर्न बनेको साझा संस्था ‘‘मगर भेजा’’ होः अध्यक्ष खिमबहादुर थापा मगर
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
लोकप्रिय
-
माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
२०८३ आश्विन २७, मंगलवार -
डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
२०८३ आश्विन २५, आईतवार -
ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
२०८३ आश्विन २५, आईतवार -
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
२०८३ आश्विन २०, मंगलवार

प्रतिकृया दिनुहोस्