क्यानडालाई हराउँदै अमेरिका विश्वकप लिग–२ को शिर्ष स्थानमा
- dainiksamaj
- २०८२ जेष्ठ १२, सोमबार
-
270 Shares
काठमाडौं । अमेरिकाले आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ८८ रनले पराजित गरेको हो । अमेरिकाले दिएको २८७ रनको लक्ष्य पछाएको क्यानडाले ४६.१ ओभरमा अलआउट हुँदै १९८ रन बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउँदै २८६ रन बनाएको थियो । यो जितपछि अमेरिका विश्वकप लिग(२ मा शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १९ खेलमा २६ अंक भएको छ । त्यस्तै समान २६ अंक रहेको नेदरल्याण्डस रनरेटको आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै क्यानडाको २० खेलमा २० अंकसहित पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी नेपाल भने १२ खेलमा ६ अंकसहित लिग–२ को पुछारमा रहेको छ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्