मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी
- dainiksamaj
- २०८२ जेष्ठ १५, बिहीबार
काठमाडौं । इन्टर मियामीले अमेरिकन मेजर लिग सकरअन्तर्गत मोन्टरियललाई पराजित गरेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ४–२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसी र लुइस स्वरेजले २(२ गोल गरेका थिए । त्यस्तै मोन्टरियलका लागि डान्टे सीली र भिक्टर लोटुरीले एक एक गोल गरेका थिए ।
यो जितपछि मेजर सकर लिगमा इस्टर्न कन्फेरेन्समा रहेको इन्टर मियामीको १५ खेलमा २६ अंक भएको छ र हाल छैटौं स्थानमा छ । त्यसैगरी मोन्टरियलको भने १६ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा छ ।
Post Views: 141
- बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
- झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
- सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
- पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक, वैचारिक र समसामयिक महत्व
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
लोकप्रिय
-
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
२०८२ पुष २३, बुधबार -
कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
२०८२ पुष २५, शुक्रबार -
झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
२०८२ पुष २८, सोमबार


प्रतिकृया दिनुहोस्