हङकङसँग गोलरहित बराबरीमा रोकियो नेपाल
- dainiksamaj
- २०८२ जेष्ठ २३, शुक्रबार
-
620 Shares
काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।
निधारित ९० मिनेटको खेलमा दुवै देशबाट गोलका केहि प्रयास भएपनि गोलमा परिणत हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको छ । यस खेलमा खेलको इन्जुरी समयमा मणि लामाले दोस्रो पहेंलो कार्ड पाएपछि मैदान छोड्नु परेको थियो ।
नेपालले लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलको तयारी स्वरूप यो खेल खेलेको हो । नेपालले जुन १० मा लाओससँग छनोट खेल खेल्ने तालिका छन् । फिफाको वरियतामा हङकङ १५३औ स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ ।
- ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
- ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
- नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
- आयल निगम घाटामा किन ?
- गृहका ५ उपसचिवलाई सिडियोको जिम्मेवारी
- ग्लोबल आइएमई बैंकको २० औं साधारणसभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित
- अग्रज नेता न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
- ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
- ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
- ललितपुर उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आपुलाल अवालेको उम्मेदवारी
लोकप्रिय
-
ललितपुर उद्योग वाणिज्य संघको कोषाध्यक्षमा मुकुन्द महर्जनको स्वतन्त्र उम्मेदवारी
२०८३ आश्विन १६, शुक्रबार -
स्वतन्त्र छापा माध्यम सिध्याउने खेलमा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिना
२०८३ आश्विन ११, आईतवार -
पाँचदशक अघिका चर्चित भारतीय अभिनेत्री रीना रोयँको जीवनी सार्वजनिक
२०८३ आश्विन १०, शनिबार -
नेपाली कांग्रेस विभाजित, एकै पार्टीका दुई महाधिवेशन
२०८३ आश्विन १७, शनिबार -
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनले गरे उम्मेदवारी घोषणा
२०८३ आश्विन १५, बिहीबार


प्रतिकृया दिनुहोस्