कोको गौफले जितिन् फ्रेन्च ओपनको महिला एकलको उपाधि
- dainiksamaj
- २०८२ जेष्ठ २५, आईतवार
काठमाडौं । अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन्।
फाइनलमा कोको गौफले महिला टेनिस वरियतामा नम्बर एक बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरेकी छन् । गौफले पहिलो सेट ६–७ ले हारेकी थिइन् । तर त्यसपछि उनले बलियो पुनरागमन गरिन् । दोस्रो सेटमा गौफले साबालेन्कालाई ६–२ ले पराजित गरिन् ।
अन्तिम सेटमा साबालेन्काले गौफलाई चुनौती दिने प्रयास गरिन् । तर अन्तिम सेट ६–४ ले जितेर गौफ फ्रेन्च ओपन च्याम्पियन बनेकी छन् । २१ बर्षिय गौफको यो दोस्रो सिंगल ग्राण्ड सलाम उपाधि हो । यस अघि उनले २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन् ।
Post Views: 0
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्