वेस्टइण्डिजविरुद्धको टी-२० सिरिजमा इङल्याण्डको क्लीन स्वीप
- dainiksamaj
- २०८२ जेष्ठ २८, बुधबार
-
380 Shares
काठमाडौं । इङल्याण्डले वेस्टइण्डिजविरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको छ ।
गएराती सम्पन्न खेलमा सिरिजको तेस्रो तथा अन्तिम खेल इङल्याण्डले ३७ रनले जितेसँगै ३ खेलको सिरिज ३–० ले जितेको हो ।
यस खेलमा इङल्याण्डले दिएको २४९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाउदै २११ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २४८ रन बनाएको थियो ।
यस खेलमा ४६ बलमा ८४ रन बनाएका इङल्याण्डक बेन डकेट प्लेयर अफ द म्याच बने भने ३ खेलमा सर्बाधिक २६७ रन बनाएका इङल्याण्डका पुर्व कप्तान जोस बटलर प्लेयर अफ द सिरिज बनेका छन् ।
- मार्वलस र रेडियन्ट सेमिफाइनलमा
- डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानी प्रदायक संस्था
- राज्य आफैँ ‘सफ्टवेयर डेभलपर’ बन्दा जोखिम
- बैंकिङ निर्णयमा फौजदारीकरण नगर्न सिबिफिनको आग्रह
- नाडा अटो शोमा Sierra.ev: भव्य सार्वजनिक हुँदै
- तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
- सुकेधारा स्थित ‘एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न
- टाटा कार्निभलको चौथो संस्करण, पुरानो गाडी दिएर नंया पन्च इभि र नंया टियागो इभिसंग साट्न सकिने
- सांसद श्रेष्ठले गरे समृद्धि सम्वाद कार्यक्रमको सुरुवात, रोल्पाका बाढी पहिरो पीडितलाई एक लाख सहयोग
- जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
लोकप्रिय
-
मिडियाबाट उदाएका वालेन–रवि, मिडियाकै मुख थुन्न उद्यत
२०८३ श्रावण ३०, शनिबार -
जन आकाश मिडियाको १९ औँ वार्षिकोत्स सम्पन्न
२०८३ श्रावण ३१, आईतवार -
गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
२०८३ श्रावण २८, बिहीबार


प्रतिकृया दिनुहोस्