सागमा स्वर्ण पदक विजेता राईको कोरोनाबाट निधन
- dainiksamaj
- २०७८ भाद्र २, बुधबार
-
200 Shares
दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग०का स्वर्ण पदक धारी कृष्णबहादुर राईको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । नेपालमा सम्पन्न आठौँ सागमा कराँतेमा स्वर्ण पदक जित्नुभएका कराँते खेलाडी राईको आज नेपाल प्रहरी अस्पतालमा निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाबाट सङ्क्रमित ५३ वर्षीय राईलाई साताअघि उपचारका लागि प्रहरी अस्पताल भर्ना गरिएको थियो ।
राईले आठौँ सागमा टिम कातातर्फ नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँले विसं २०५५ मा बाँकेको नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा एकल कातातर्फ समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।
–
- ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा :साउन १६ मा स्मृति दिवस
- जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
- नेपालले रुसबाट सिक्नु पर्छ :वर्षामान पुन रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन: भण्डारी सन्दर्भ: ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस
- किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
- ४७८ औं साहित्य सन्ध्या श्रँृखलामा ‘‘अष्टावक्र महागीतामृत’’को विमोचन, सहित ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’माथि परिचर्चा
- आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीमा काव्यिक साँझ
- जनसाहित्य संघ नेपालको भेला सम्पन्न
- गोर्खाको पाइला परेको युद्धभूमिदेखि विश्वकपको सेमिफाइनलसम्म: इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्तको इतिहास
- टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
- लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
लोकप्रिय
-
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
२०८३ श्रावण ४, सोमबार -
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार


प्रतिकृया दिनुहोस्