कांग्रेस नेता गिरीको भारतमा उपचार हुँदै
- dainiksamaj
- २०७८ भाद्र ३, बिहीबार
-
470 Shares
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ ।
घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई जानुभएको हो । उहाँको स्वास्थ्यावस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जानुभएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।
उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएको छ । “ भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भन्नुभयो । –––
- मध्यपुर थिमि नगरपालिकाद्वारा करदातालाई विभिन्न करमा छुट, असोज मसान्तसम्म लाभ लिन आग्रह
- महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान
- महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
- माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
- बाह्र मगराँतको क्षेत्रमा आर्थिक व्यवस्थापन, जीवन पद्धतिको सञ्चालन गर्न बनेको साझा संस्था ‘‘मगर भेजा’’ होः अध्यक्ष खिमबहादुर थापा मगर
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
लोकप्रिय
-
माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
२०८३ आश्विन २७, मंगलवार -
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
२०८३ आश्विन २०, मंगलवार -
डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
२०८३ आश्विन २५, आईतवार -
ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
२०८३ आश्विन २५, आईतवार -
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
२०८३ आश्विन २०, मंगलवार

प्रतिकृया दिनुहोस्