अभिनेता चन्दन रोक्काको निधन
- dainiksamaj
- २०७८ भाद्र ३, बिहीबार
-
590 Shares
काठमाडौं ।
अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको आज बिहान शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले बताएका हुन् । एक साताअघि उनको कोरोना रिपोट नेगेटिभ आएको थियो तर कोरोना रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो ।
चन्दागिरि–१ दहचोकका ५९ वर्षीय रोक्काका दुई छोरा र श्रीमती छन् । घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफैं हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रूपमा समेत अभिनय गरेका थिए । उनले ‘प्रेम युद्ध’ निर्माण गरेका हुन् । उनको आजै दहचोकस्थित त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको उनका भाईले बताएका हुन् ।उहाको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
- मध्यपुर थिमि नगरपालिकाद्वारा करदातालाई विभिन्न करमा छुट, असोज मसान्तसम्म लाभ लिन आग्रह
- महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान
- महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
- माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
- बाह्र मगराँतको क्षेत्रमा आर्थिक व्यवस्थापन, जीवन पद्धतिको सञ्चालन गर्न बनेको साझा संस्था ‘‘मगर भेजा’’ होः अध्यक्ष खिमबहादुर थापा मगर
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
- होप्स मैत्रीपूर्ण टेबलटेनिस शनिबार
- २०७२ संविधान संशोधन गरि ब्रिटिश गोर्खाहरुलाई नेपाली नागरिकता दिन माग
लोकप्रिय
-
माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
२०८३ आश्विन २७, मंगलवार -
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
२०८३ आश्विन २०, मंगलवार -
डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
२०८३ आश्विन २५, आईतवार -
ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
२०८३ आश्विन २५, आईतवार -
ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
२०८३ आश्विन २०, मंगलवार

प्रतिकृया दिनुहोस्