अभिनेता चन्दन रोक्काको निधन
- dainiksamaj
- २०७८ भाद्र ३, बिहीबार
काठमाडौं ।
अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको आज बिहान शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले बताएका हुन् । एक साताअघि उनको कोरोना रिपोट नेगेटिभ आएको थियो तर कोरोना रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो ।
चन्दागिरि–१ दहचोकका ५९ वर्षीय रोक्काका दुई छोरा र श्रीमती छन् । घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफैं हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रूपमा समेत अभिनय गरेका थिए । उनले ‘प्रेम युद्ध’ निर्माण गरेका हुन् । उनको आजै दहचोकस्थित त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको उनका भाईले बताएका हुन् ।उहाको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
Post Views: 1,018
- विराटनगर किंग्सलाई कर्णालीले ७ रनले हरायो
- कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्दै विराटनगर किंग्स
- सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी तिन वटै खेलमा पराजित
- सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै लुम्बिनी
- लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
- एनपिएलमा कर्णालीको पहिलो जित, चितवनलाई ६ विकेटले हरायो
- चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य
- सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित
- विरुवा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै
लोकप्रिय
-
जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
२०८१ मंसिर २०, बिहीबार -
फेदीखोलाको बाँगेफड्के स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन
२०८१ मंसिर १४, शुक्रबार -
कालीगण्डकी खेलकुद महोत्सव सम्पन्न
२०८१ मंसिर १७, सोमबार -
कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा
२०८१ मंसिर १७, सोमबार -
लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
२०८१ मंसिर २१, शुक्रबार
प्रतिकृया दिनुहोस्