अब अफगानका महिला क्रिकेट खेलाडीको भविष्य के होला ?
- dainiksamaj
- २०७८ भाद्र ३, बिहीबार
काठमाडौँ ।
अफगानिस्तान क्रिकेट बोर्डले महिला राष्ट्रिय क्रिकेट खेल निर्माण अभियान रोकिने गरेको छ । अफगानिस्तानमा विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेसँगै महिला क्रिकेट खेलको गतिविधि पनि रोकिने अपेक्षा गरिएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को स्थायी सदस्यको महिला टिम हुनै पर्ने प्रावधान छ । त्यहीँ नियमअनुसार अफगानिस्तानले पनि महिला टिम निर्माण गरिरहेको थियो ।
हाल अफगानिस्तानले २५ महिला क्रिकेटरसँग सम्झौता गरेको अवस्था छ । सन् २०२० मा उनीहरूसँग केन्द्रीय सम्झौता गरिएको थियो । यसअघि तालिवानले सन् १९९६ देखि २००१ मा शासन गर्दा उनीहरूले महिलालाई शिक्षा लिनबाट निषेध गरेका थिए । पुरुष नातेदारबिना महिला घरबाट समेत बाहिर निस्कन पाउँदैन थिए ।
Post Views: 0
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्