जनवादी गायक टुहुरेको स्वास्थ्य अवस्थाबारे अध्यक्ष दाहालको चासो
- dainiksamaj
- २०७८ भाद्र ३, बिहीबार

नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेवी टुहरेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । यही भदौ १ गते ‘स्ट्रोक’ भएपछि उहाँ बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत हुनुहुन्छ ।
अध्यक्ष दाहालले संविधानसभा सदस्यसमेत रहनुभएका टुहुरेको स्वास्थ्य उपचारमा कुनै पनि कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालको सचिवालयका अनुसार वरिष्ठ जनवादी गायक टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारको तर्फबाट उपलब्ध गराउन आफूले पहल गर्ने बताउनुभएको थियो ।
Post Views: 1,633
- महिला सशक्तिकरणको आवश्यकः सांसद सापकोटा
- पाकिस्तानका बौद्ध सम्पदाहरु काठमाडौंमा सार्वजनिक
- क्यानडालाई भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
- ड्रोन परीक्षण गर्दा संसद भवनमाथि
- दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
- द इन्साइट भिजन सेकेन्डरी स्कुलद्वारा सावित्रा भण्डारीसहित १० खेलाडीलाई नगद र छात्रवृत्ति
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
लोकप्रिय
-
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार -
गोमालाई मीनबहादुर दम्पतीको सहयोग
२०८२ असार १९, बिहीबार -
अचानक ठाडो खोला बर्सियो
२०८२ असार १९, बिहीबार -
झुठा समाचार प्रकाशित गरेर भ्रम फैल्याइएको भन्दै मेलम्ची नगरपालिकाद्वारा खेद व्यक्त
२०८२ असार २१, शनिबार -
दलित महिलालाई ‘जस्ट फ्युचर्स फेलोसिप’
२०८२ असार २७, शुक्रबार

प्रतिकृया दिनुहोस्