मीन विश्वकर्माले कांग्रेस केन्द्रीय सदस्यबाट दिए राजीनामा
- dainiksamaj
- २०७८ भाद्र १७, बिहीबार
काठमाडौं । सत्तासिन पार्टी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य पदबाट राजीनामा दिए । यसका साथै नेपाल दलित संघको अध्यक्ष समेतबाट उनले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवासंग असन्तुष्ट भएका विश्वकर्माले बुधबार विज्ञप्ति जारी गरी पार्टी सभापति देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति तिखाे आपत्ति जनाएका छन् ।
१३औं महाधिवेशनमा हुने प्रतिनिधि छनौटदेखि नै दलितको प्रतिनिधित्व नहुनेगरी निर्वाचन निर्देशिका बनाइएको भन्दै राजीनामा दिएका हुन् ।
Post Views: 0
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्