बझाङ केन्द्रबिन्दु भएर पुनः भूकम्पको धक्का
- dainiksamaj
- २०८० फाल्गुन ३, बिहीबार
-
1.4K Shares
काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।
- भक्तपुरको नेवा ननीमा ‘एनपीएल ग्रान्ड फाइनल स्क्रिनिङ एन्ड म्युजिक नाइट’ आयोजना हुँदै
- गोकर्णेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न, नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने पहल
- मध्यपुर थिमि नगरपालिकाद्वारा करदातालाई विभिन्न करमा छुट, असोज मसान्तसम्म लाभ लिन आग्रह
- महालक्ष्मी नगरपालिकामा चिनियाँ भाषा कक्षा सम्पन्न, सहभागीलाई प्रमाणपत्र प्रदान
- महँगी, कालोबजारी र उपभोक्ता ठगी नियन्त्रण गर्न अनेरास्ववियू (क्रान्तिकारी) को माग
- माता इन्द्रायणी सहकारीको १८औँ वार्षिक साधारणसभा सम्पन्न, ३८ विद्यार्थी सम्मानित
- बाह्र मगराँतको क्षेत्रमा आर्थिक व्यवस्थापन, जीवन पद्धतिको सञ्चालन गर्न बनेको साझा संस्था ‘‘मगर भेजा’’ होः अध्यक्ष खिमबहादुर थापा मगर
- डा. देवराज अर्यालद्वारा लिखित ‘स्थानबोध’ कृति लोकार्पण
- ललितपुर उद्योग वाणिज्य संघमा कर्माचार्य प्यानल निर्वाचित
लोकप्रिय
-
भक्तपुरको नेवा ननीमा ‘एनपीएल ग्रान्ड फाइनल स्क्रिनिङ एन्ड म्युजिक नाइट’ आयोजना हुँदै
२०८३ मंसिर २, बुधबार

प्रतिकृया दिनुहोस्