काभा महिला भलिबलमा आज नेपालले र भारत खेल्दै
- Basanta Bhandari
- २०८१ श्रावण १९, शनिबार
-
440 Shares
काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत खेल्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो । भारत लगातार तेस्रो खेल हो ।
शुक्रबार भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २५-१९, २५-१८, २५-१९ ले हराएको थियो । नेपाल र भारतसहित इरान, श्रीलंका र माल्दिभ्स प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता साउन २३ गतेसम्म चल्नेछ ।
- अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
- काठमाडौँले फेरेको समीकरणले गण्डकीलाई छोएन
- मध्यरातको माइतीघर मण्डला लघुवित्त पिडितहरुको विजोग
- उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
- सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
- सबै मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन । अमरेश कुमारको सन्देशः
- रास्वपाको ‘क्यान्डिडेट क्लब’ आवेदन खुल्ने भाद्र १ बाट
- शान्तारानीको गुनासो– ‘म त ढलेँ ढलेँ’ गीतले विश्व हल्लायो, तर कुनै नेताले मलाई सम्झेनन्
- मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
- लालीगुराँस र प्रिमियर विजयी
लोकप्रिय
-
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार -
अविरल वर्षापछिको पहिरोका कारण ५ वटा राजमार्ग अवरूद्ध
२०८३ श्रावण १४, बिहीबार -
उद्योगीसँग अर्थमन्त्री वाग्ले, उद्योगीले, के–के देखाए भने
२०८३ श्रावण १४, बिहीबार -
सेयर बजारको कुन क्षेत्रमा सर्दैछ लगानीकर्ताको पैसा ?
२०८३ श्रावण १४, बिहीबार


प्रतिकृया दिनुहोस्