सरकारले राख्यो २९ निर्माण कम्पनीलाई कालोसूचीमा
- Basanta Bhandari
- २०८१ श्रावण २५, शुक्रबार

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
शुक्रबार सूचना प्रकाशित गर्दै कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन पाउने छैनन् । कार्यालयका अनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ ।
Post Views: 156
- सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व सङ्कलनमा वृद्धि
- कृषि बाटो निर्माणमा भ्रष्टाचार ठहर भएकोले नौ जनाविरुद्ध मुद्दा दर्ता
- दाउन्नेमा सडक विस्तारका लागि वैशाख ३१ सम्म आवागमन बन्द
- गृह मन्त्रालयद्वारा तीन जिल्लाका सीडीओको सरुवा
- लौका खेतीबाट एक सिजनमा चार लाखसम्मको आम्दानी
- विश्वभरको जलवायु परिवर्तनमा तीव्र उतारचढाव
- स्पेन र पोर्चुगलमा देखियो एकाएक विद्युत संकट
- तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु
- गएराती सरकार र शिक्षकहरुबीचको वार्ता पनि निष्कर्षविहीन
- योगमाया राष्ट्रिय पुरस्कार २०८१ साहित्यकार निहारिकालाई प्रदान गरिने
लोकप्रिय
-
खानेपानीमा सूर्यविनायक नगरपालिकाको रहस्यमय निर्णय
२०८२ बैशाख १२, शुक्रबार -
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ जना परिवारलाई मुआब्जा वितरण
२०८२ बैशाख ९, मंगलवार -
विश्वव्यापी अर्थतन्त्रमा गिरावट आउने आईएमएफको प्रक्षेपण
२०८२ बैशाख १०, बुधबार -
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु
२०८२ बैशाख ८, सोमबार -
पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख भन्दा बढी रकम हिनामिना
२०८२ बैशाख ९, मंगलवार
प्रतिकृया दिनुहोस्