अमेरिकामा मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर सार्वजनिक
- dainiksamaj
- २०८१ भाद्र १३, बिहीबार

काठमाडौँ । नेपाली युवती मुना पाण्डेमाथि अमेरिकामा गोली चलाउने पुरुषको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ह्युस्टन प्रहरीले अभियुक्तकोतस्बिर सार्वजनिक गरेको हो ।
स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीकोभनाइ छ ।
अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ ।
ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डे गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो । मुना नेपालकोभोजपुरकी स्थायी बासिन्दा हुन् ।
Post Views: 329
- गणेश ठाडा मगर बने एआईजी
- भावनाका लहरहरू बालकविता सङ्ग्रह लोकार्पण
- ६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
- सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
- एयर इन्डियाको विमान दुर्घटनामा एक जना सकुशल, २४१ को मृत्यु
- दलहरु सहमति उन्मुख, प्रतिनिधि सभाको बैठक बस्दै
- प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश
- अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी
- कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
- ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
लोकप्रिय
-
कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा
२०८२ जेष्ठ २६, सोमबार -
६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
२०८२ असार २, सोमबार -
कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
२०८२ जेष्ठ २९, बिहीबार -
सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
२०८२ असार १, आईतवार -
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
२०८२ जेष्ठ २९, बिहीबार

प्रतिकृया दिनुहोस्