आज तिजः देशैभरका शिवालयमा पुजा गर्नेको भिंड
काठमाडौं । हरितालिका तीज पर्व आज (शुक्रबार) भगवान् शिवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमाव्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
गएरातिदेखि नै काठमाडौं उपत्यकासहित देशभरि नै सिमसिमे पानी परिरहेको छ । वर्षा भइरहेपनि देशभरका शिवालयमा व्रतालुकोबिहानै देखि भींड लागेको छ ।

प्रतिकृया दिनुहोस्