गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५% सम्मको छुट
- dainiksamaj
- २०७८ भाद्र २२, मंगलवार
-
170 Shares
काठमाडौ । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको छ ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा जनार्ईएको छ ।
- ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचोक नै रहेको निष्कर्षमा :साउन १६ मा स्मृति दिवस
- जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
- नेपालले रुसबाट सिक्नु पर्छ :वर्षामान पुन रुसी जनता हामीलाई मायाँ गर्ने जनता हुन: भण्डारी सन्दर्भ: ७०औं कुटनैतिक सम्बन्ध स्थापना दिवस
- किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
- ४७८ औं साहित्य सन्ध्या श्रँृखलामा ‘‘अष्टावक्र महागीतामृत’’को विमोचन, सहित ‘‘साहित्यमा अर्थ–सामाजिक परिदृश्य’’माथि परिचर्चा
- आदिकवि भानुभक्त आचार्यको २१३ औं तथा विख्यात रुसी सोभियत कवि भ्लादिमिर मायाकोभ्स्कीको १३३ औ जयन्तीमा काव्यिक साँझ
- जनसाहित्य संघ नेपालको भेला सम्पन्न
- गोर्खाको पाइला परेको युद्धभूमिदेखि विश्वकपको सेमिफाइनलसम्म: इंग्ल्यान्ड–अर्जेन्टिना भिडन्तको इतिहास
- टीयू टपर उत्पादन गर्ने पुष्पलाल कलेजमा नयाँ विद्यार्थीको भव्य स्वागत-भियोमाले बाँधे सबैको ध्यान
- लाइभ बहस र न्यायिक पारदर्शिता: सुधारको साहसी कदम, तर सावधानीको अनिवार्यता
लोकप्रिय
-
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
२०८३ श्रावण ४, सोमबार -
जैविक विविधता र वन्यजन्तु संरक्षण प्रभावकारी बनाउन आदिवासी समुदायको आग्रह
२०८३ श्रावण १०, आईतवार


प्रतिकृया दिनुहोस्